KUSOL Blogs is an initiative taken under the Academic Club of SWC of Kathmandu University School of Law. This is a regularly updated website, containing a diverse range of concepts taught within KUSOL presented through articles, news pieces, images, videos, and infographics. It also consists of blogs and newsletters covering all happenings taking place in and around KUSOL.
KUSOL ब्लग्स काठमाडौँ विश्वविद्यालय स्कूल अफ लको SWC अन्तर्गतको Academic Club ले गरेको पहल हो। यस वेबसाइटमा यस विद्यालयमा अध्यापन गरिने अवधारणाहरुलाई लेख, समाचार, छवि, भिडियो, र इन्फोग्राफिक्सका रूपमा ढाली नियमित रूपमा अद्यावधिक गरिन्छ। KUSL को र विद्यालय वरपरका समाचारलाई पनि KUSOL ब्लग्समा प्रसस्त स्थान दिईन्छ।
KUSOL लाई आफ्नो संस्था भित्र तथा बाहिरका विषय र कार्यहरू प्रदर्शन गर्ने मन्च प्रदान गर्नु नै यस वेबसाइटको प्रमुख उदेश्य हो। हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूको रचनात्मकतालाई एकै ठाउँमा ल्याई विद्यार्थी, अध्यापक, साथै बाह्य दर्शकसँग जोड्ने हो।